कृषि कर्जा

 विशेषताहरु 

  • उद्धेश्य : कृषि कार्यमा संलग्न रही आफ्नो जिविकोपार्जन गर्ने शेयर सदस्यलाई सहजता प्रदान गर्ने
  • कर्जाको सिमा : अधिकतम रु ५ लाख रुपैयाँ सम्म
  • समयअवधी : अधिकतम २ बर्ष सम्म
  • कर्जाको सुरक्षण : घरजग्गा धितो ५० प्रतिशत / बचत धितो १०० प्रतिशत
  • असुलीको सर्त : सावाँव्याज मासिक /  सावाँव्याज त्रैमासिक 
  • कर्जाको ब्याजदर : बार्षिक १५.२५ प्रतिशत 
  • निवेदन शुल्क : प्रतिकर्जा रु १००
  • म्यासेज सेवा शुल्क : प्रतिकर्जा रु १००
  • कर्जा ब्यवस्थापन शुल्क : कूल कर्जा रकमको ०.१ प्रतिशत 
  • डाटा होेष्टिङ शुल्क : कूल कर्जा रकमको ०.५ प्रतिशत
  • कर्जा बिमा शुल्क : ४.८२ रुपैयाँ  प्रति हजारमा ( १ लाख भन्दा माथिको कर्जामा मात्र )