व्यापारिक कर्जा
विशेषताहरु
- उद्धेश्य : व्यापार व्यवसायमा संलग्न सदस्यको व्यापार व्यवसाय बृद्धि गराउन सहयोग पुर्याउने ।
- कर्जाको सिमा : अधिकतम रु १० लाख रुपैयाँ सम्म
- समयअवधी : अधिकतम ३ बर्ष सम्म
- कर्जाको सुरक्षण : घरजग्गा धितो ५० प्रतिशत / बचत धितो १०० प्रतिशत
- असुलीको सर्त : सावाँव्याज मासिक / सावाँव्याज त्रैमासिक
- कर्जाको ब्याजदर : बार्षिक १६ प्रतिशत
- निवेदन शुल्क : प्रतिकर्जा रु १००
- म्यासेज सेवा शुल्क : प्रतिकर्जा रु १००
- कर्जा ब्यवस्थापन शुल्क : कूल कर्जा रकमको ०.१ प्रतिशत
- डाटा होेष्टिङ शुल्क : कूल कर्जा रकमको ०.५ प्रतिशत
- कर्जा बिमा शुल्क : ४.८२ रुपैयाँ प्रति हजारमा ( १ लाख भन्दा माथिको कर्जामा मात्र )