वैदेशिक रोजगार कर्जा
विशेषताहरु
- उद्धेश्य : बैदेशिक रोजगारमा जाने शेयर सदस्यहरुलाई सहजता प्रदान गर्ने
- कर्जाको सिमा : अधिकतम रु २ लाख रुपैयाँ सम्म
- समयअवधी : अधिकतम १ बर्ष सम्म
- कर्जाको सुरक्षण : घरजग्गा धितो ५० प्रतिशत / बचत धितो १०० प्रतिशत
- असुलीको सर्त : सावाँव्याज मासिक / सावाँव्याज त्रैमासिक
- कर्जाको ब्याजदर : बार्षिक १२.७५ प्रतिशत
- निवेदन शुल्क : प्रतिकर्जा रु १००
- म्यासेज सेवा शुल्क : प्रतिकर्जा रु १००
- कर्जा ब्यवस्थापन शुल्क : कूल कर्जा रकमको १ प्रतिशत
