अपाङ्ग बचत

विशेषताहरु 

  • उदेश्य ः अपाङ्गको दैनिक जिविको पार्जनमा सहयोगी बन्ने
  • बचत रकम : न्युनतम रु ५०० ।
  • लक्षित समुह : शेयर सदस्य वा सोकोे परिवारका कुनैपनि सदस्यहरु
  • बचत खाता खोल्न आवश्यक कागजात : खातावालको अपाङ्ग परिचयपत्रको फोटोकपी, २ प्रति फोटा, संरक्षक वा हकवालाको
  • नागरिकता र फोटो १ / १ प्रति 
  • बचतको बारम्बरता : मासिक / चौमासिक / बार्षिक
  • बचत संकलन बिधि : सदस्य वा उसको हकवाला संस्थामै आई बचत गर्नुपर्ने 
  • बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा /  पासबुक / बचत खाता बिबरण
  • बचत अवधी : संस्थामा सदस्य रँहदासम्म
  • व्याजदर : बार्षिक ११ प्रतिशत
  • व्याज भुक्तानी : त्रैमासिक 
  • व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात  / न्युनतम मौज्दात
  • बचत फिर्ता : आवश्यकता अनुसार
  • बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / भुक्तानी पूर्जा / पासबुक
  • खाता बन्दी शुल्क : रु २५० ।