अपाङ्ग बचत
विशेषताहरु
- उदेश्य ः अपाङ्गको दैनिक जिविको पार्जनमा सहयोगी बन्ने
- बचत रकम : न्युनतम रु ५०० ।
- लक्षित समुह : शेयर सदस्य वा सोकोे परिवारका कुनैपनि सदस्यहरु
- बचत खाता खोल्न आवश्यक कागजात : खातावालको अपाङ्ग परिचयपत्रको फोटोकपी, २ प्रति फोटा, संरक्षक वा हकवालाको
- नागरिकता र फोटो १ / १ प्रति
- बचतको बारम्बरता : मासिक / चौमासिक / बार्षिक
- बचत संकलन बिधि : सदस्य वा उसको हकवाला संस्थामै आई बचत गर्नुपर्ने
- बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा / पासबुक / बचत खाता बिबरण
- बचत अवधी : संस्थामा सदस्य रँहदासम्म
- व्याजदर : बार्षिक ११ प्रतिशत
- व्याज भुक्तानी : त्रैमासिक
- व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात / न्युनतम मौज्दात
- बचत फिर्ता : आवश्यकता अनुसार
- बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / भुक्तानी पूर्जा / पासबुक
- खाता बन्दी शुल्क : रु २५० ।