ज्येष्ठ नागरिक बचत
विशेषताहरु
- उदेश्य : सदस्यहरुको जेष्ठ उमेरको समयमा आर्थिक संकट पर्न नदिने
- बचत रकम : न्युनतम रु १००
- लक्षित समुह : ५० बर्ष भन्दा माथीका सदस्यहरु
- बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार
- बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ता बाट संकलन गरीने
- बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा / पासबुक / बचत खाता बिबरण
- बचत अवधी : सदस्यको उमेर ६५ बर्ष नपुगेसम्म
- व्याजदर : बार्षिक १०.५ प्रतिशत
- व्याज प्रदान : त्रैमासिक
- व्याज गणना बिधि : दैनिक मोज्दात
- बचत फिर्ता : सदस्यलाई आवश्यक परेको खण्डमा
- बचत फिर्ताका लागी आवश्यक कागजात : चेक / भुक्तानी पुर्जा
- खाता बन्दी : सदस्यता फिर्ता वा सदस्यता खारेजी वा सदस्यता हस्तान्तरण पछी
- खाता बन्दी शुल्क : रु १०० ।