नियमित बचत
विशेषताहरु
- उदेश्य : व्यापार व्यवसाय गर्ने सदस्यहरुबाट दैनिक रुपमा स–सानो रकम संकलन गर्ने
- बचत रकम : न्युनतम रु १०० ।
- लक्षित समुह : सम्पूर्ण ब्यापारिक सदस्यहरु
- बचतको बारम्बरता : दैनिक / साप्ताहिक
- बचत संकलन बिधि / दैनिक बचत संकलनकर्ता बाट संकलन गरीने
- बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा / पासबुक / बचत खाता बिबरण
- बचत अवधी : व्यवसाय रहेसम्म निरन्तर
- व्याजदर : तोकीए बमोजिम
- व्याज प्रदान : त्रैमासिक
- व्याज गणना बिधि : दैनिक मौज्दात
- न्युनतम मौज्दात : रु १०० ।
- बचत फिर्ता : बचत शुरु गरेको कम्तीमा ६ महिना पुरा भएपछि जम्मा भएको बचत रकमको चाहेमा सतप्रतिशत
- बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / भुक्तानी पूर्जा / पासबुक
- खाता बन्दी : सदस्यले दैनिक बचत गर्न छोडेको ६ महिना पछी मात्र वा खाता बन्दीको माग भएमा
- खाता बन्दी शुल्क : रु १०० ।
- आकस्मिक फिर्ता व्यवस्था : कुनै कारणबश दुर्घटना वा सदस्यको दयनीय अवस्था भएमा
- बिशेष व्यवस्था : न्युनतम दैनिक रु ५०००। बचत गर्नेको रु २ लाख बराबरको निःशुल्क दुर्घटना बिमा गरिने ।