बाल बचत

विशेषताहरु 

  • उदेश्य ः बचत गर्ने बानीको विकास गरी उज्वल भविष्यको निर्माणमा सहयोग गर्ने 
  • बचत रकम : न्युनतम रु १०० 
  • लक्षित समुह : १६ वर्ष भन्दा मुनिका सबै शेर सदस्यका वालवालिकहरु  
  • बचतको बारम्बारता : सदस्यको आवश्यकताअनुसार
  • बचत संकलन बिधि : सदस्यले संस्थामै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ता बाट संकलन गरीने 
  • बचतको निस्सा तथा प्रमाण : चेकबुक /  भुक्तानी पूर्जा / पासबुक / बचत खाता बिबरण
  • बचत अवधी : बढिमा ५ वर्ष फेरि रिनिउ गर्न पनि सकिने
  • व्याजदर : वार्षिक १० प्रतिशत
  • व्याज प्रदान : मासिक / त्रैमासिक / अर्धवार्षिक / बार्षिक
  • व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात  / न्युनतम मौज्दात
  • न्युनतम मौज्दात : रु १०० 
  • बचत फिर्ता : एक वर्षमा एक पटक मात्र
  • बचत फिर्ताका लागी आवश्यक कागजात : शेयर सदस्यको चेकबुक / भुक्तानी पूर्जा / पासबुक
  • खाता बन्दी : बालबालिका १६ वर्ष पुगेमा वा बन्दको माग भएमा 
  • खाता बन्दी शुल्क : रु १००     
  • बिशेष व्यवस्था : हरेक वर्ष धेरै बचत गर्ने बालबालिकालाई विशेष पुरस्कारको ब्यवस्था ।