बाल बचत
विशेषताहरु
- उदेश्य ः बचत गर्ने बानीको विकास गरी उज्वल भविष्यको निर्माणमा सहयोग गर्ने
- बचत रकम : न्युनतम रु १००
- लक्षित समुह : १६ वर्ष भन्दा मुनिका सबै शेर सदस्यका वालवालिकहरु
- बचतको बारम्बारता : सदस्यको आवश्यकताअनुसार
- बचत संकलन बिधि : सदस्यले संस्थामै आई बचत गर्नुपर्ने / दैनिक बचत संकलनकर्ता बाट संकलन गरीने
- बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा / पासबुक / बचत खाता बिबरण
- बचत अवधी : बढिमा ५ वर्ष फेरि रिनिउ गर्न पनि सकिने
- व्याजदर : वार्षिक १० प्रतिशत
- व्याज प्रदान : मासिक / त्रैमासिक / अर्धवार्षिक / बार्षिक
- व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात / न्युनतम मौज्दात
- न्युनतम मौज्दात : रु १००
- बचत फिर्ता : एक वर्षमा एक पटक मात्र
- बचत फिर्ताका लागी आवश्यक कागजात : शेयर सदस्यको चेकबुक / भुक्तानी पूर्जा / पासबुक
- खाता बन्दी : बालबालिका १६ वर्ष पुगेमा वा बन्दको माग भएमा
- खाता बन्दी शुल्क : रु १००
- बिशेष व्यवस्था : हरेक वर्ष धेरै बचत गर्ने बालबालिकालाई विशेष पुरस्कारको ब्यवस्था ।