तलबी बचत

विशेषताहरु 

  • उदेश्य : तलबको केही हिस्सा बचत गर्ने बानीको विकाश गर्ने
  • बचत रकम : न्युनतम रु १०० 
  • लक्षित समुह : सबै शेयर सदस्यहरु
  • बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार
  • बचत संकलन बिधि : सदस्यले संस्था मै आई वा विद्युतीय माध्यामबाट  बचत गर्नुपर्ने 
  • बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा / पासबुक / बचत खाता बिबरण
  • बचत अवधी : संस्थाको सदस्य रहेसम्म निरन्तर 
  • व्याजदर : ५.५ प्रतिशत बार्षिक
  • व्याज प्रदान : त्रैमासिक 
  • व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात  / न्युनतम मौज्दात
  • न्युनतम मौज्दात : रु ५०० ।
  • बचत फिर्ता : सदस्यले चाहेको बखत संस्थाबाट
  • बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / भुक्तानी पुर्जा / पासबुक
  • खाता बन्दी : सदस्यता फिर्ता वा सदस्यता खारेजी वा सदस्यता हस्तान्तरण पछी
  • खाता बन्दी शुल्क : रु १०० ।