तलबी बचत
विशेषताहरु
- उदेश्य : तलबको केही हिस्सा बचत गर्ने बानीको विकाश गर्ने
- बचत रकम : न्युनतम रु १००
- लक्षित समुह : सबै शेयर सदस्यहरु
- बचतको बारम्बरता : सदस्यको आवश्यकताअनुसार
- बचत संकलन बिधि : सदस्यले संस्था मै आई वा विद्युतीय माध्यामबाट बचत गर्नुपर्ने
- बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा / पासबुक / बचत खाता बिबरण
- बचत अवधी : संस्थाको सदस्य रहेसम्म निरन्तर
- व्याजदर : ५.५ प्रतिशत बार्षिक
- व्याज प्रदान : त्रैमासिक
- व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात / न्युनतम मौज्दात
- न्युनतम मौज्दात : रु ५०० ।
- बचत फिर्ता : सदस्यले चाहेको बखत संस्थाबाट
- बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / भुक्तानी पुर्जा / पासबुक
- खाता बन्दी : सदस्यता फिर्ता वा सदस्यता खारेजी वा सदस्यता हस्तान्तरण पछी
- खाता बन्दी शुल्क : रु १०० ।