५ वर्षे मुद्दती बचत
विशेषताहरु
- उदेश्य : सदस्यले आवधिक बचत गरि अधिकतम लाभ लिने
- बचत रकम : न्युनतम रु १००० ।
- लक्षित समुह : सबै शेयर सदस्यहरु
- बचतको बारम्बरता : एकपटक मात्र
- बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने
- बचतको निस्सा तथा प्रमाण : आवधिक बचतको प्रमाणपत्र / चेकबुक / भुक्तानी पुर्जा / पासबुक
- बचत अवधी : ५ वर्ष
- व्याजदर : बार्षिक १० प्रतिशत
- व्याज भुक्तानी : मासिक / त्रैमासिक / अर्धवार्षिक / बार्षिक / समयअवधी पुरा भएपछि
- ब्याज भुक्तानी खाता : मासिक बचत खातामा
- व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात / न्युनतम मौज्दात
- बचत फिर्ता : तोकिएको अवधि पूरा भएमा
- बचत फिर्ताका लागी आवश्यक कागजात : आवधिक बचतको प्रमाणपत्र / चेकबुक / भुक्तानी पुर्जा / पासबुक
- खाता बन्दी : तोकिएको अवधि पूरा भएमा वा बन्द गर्न माग भएमा
- खाता बन्दी शुल्क : रु २५० ।
- बिशेष व्यवस्था : बचत रकमको सत प्रतिशत ऋण लिन सकिने ।