५ वर्षे मुद्दती बचत

विशेषताहरु 

  • उदेश्य : सदस्यले आवधिक बचत गरि अधिकतम लाभ लिने
  • बचत रकम : न्युनतम रु १००० ।
  • लक्षित समुह : सबै शेयर सदस्यहरु 
  • बचतको बारम्बरता : एकपटक मात्र
  • बचत संकलन बिधि : सदस्यले संस्था मै आई बचत गर्नुपर्ने
  • बचतको निस्सा तथा प्रमाण : आवधिक बचतको प्रमाणपत्र  / चेकबुक / भुक्तानी पुर्जा  / पासबुक
  • बचत अवधी : ५ वर्ष
  • व्याजदर : बार्षिक १० प्रतिशत 
  • व्याज भुक्तानी : मासिक / त्रैमासिक / अर्धवार्षिक / बार्षिक / समयअवधी पुरा भएपछि 
  • ब्याज भुक्तानी खाता : मासिक बचत खातामा
  • व्याज गणना बिधि : दैनिक मोज्दात / औसत मौज्दात  / न्युनतम मौज्दात
  • बचत फिर्ता : तोकिएको अवधि पूरा भएमा
  • बचत फिर्ताका लागी आवश्यक कागजात : आवधिक बचतको प्रमाणपत्र / चेकबुक / भुक्तानी पुर्जा / पासबुक
  • खाता बन्दी : तोकिएको अवधि पूरा भएमा वा बन्द गर्न माग भएमा
  • खाता बन्दी शुल्क : रु २५० ।    
  • बिशेष व्यवस्था : बचत रकमको सत प्रतिशत ऋण लिन सकिने ।