सहकारी तलब बचत
विशेषताहरु
- उदेश्य : सहकारीका कर्मचारीको तलब पारदर्शीता गर्ने
- बचत रकम : ००
- लक्षित समुह : सहकारीका सबै कर्मचारीहरु
- बचतको बारम्बरता : मासिक
- बचतको निस्सा तथा प्रमाण : पासबुक / चेकबुक / भुक्तानी पूर्जा / बचत खाता बिबरण / बचत रसिद
- बचत अवधी : कर्मचारी पदमा बहाल रहेसम्म
- व्याजदर : बार्षिक ०० प्रतिशत
- बचत फिर्ता : जुनसुकै बखत
- बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / भुक्तानी पुर्जा / सदस्यको निबेदन / भर्पाई / पासबुक
- खाता बन्दी : कर्मचारीले राजिनामा दिएमा वा पदबाट हटाईएमा
- खाता बन्दी शुल्क : रु ००
- बिशेष व्यवस्था : बचत रकमको १०० प्रतिशत ऋण लिन सकिने ।