शेयर लाभाशं बचत
विशेषताहरु
- उदेश्य ः शेयर लाभाशं मात्र बचत गर्ने
- बचत रकम : न्युनतम रु ०
- लक्षित समुह : सबै शेयर सदस्यहरु
- बचतको बारम्बरता : वार्षिकं
- बचतको निस्सा तथा प्रमाण : चेकबुक / शेयर प्रमाणपत्र
- बचत अवधी : संस्थामा कम्तिमा १० कित्ता शेयर रहदा सम्म
- व्याजदर : ० प्रतिशत बार्षिक
- बचत फिर्ता : सदस्यको आवश्यकता बमोजिम
- बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / शेयर प्रमाणपत्र
- खाता बन्दी : सदस्यले शेयर सबै झिकेमा वा सदस्यता फिर्ता लिएमा
- खाता बन्दी शुल्क : रु ०
- बिशेष व्यवस्था : बचत रकमको १०० प्रतिशत ऋण लिन सकिने ।