आवधिक बचत

विशेषताहरु : 

  • उदेश्य : फजुल खर्च रोकी बचत गर्ने बानीको विकाश गर्ने ।
  • बचत रकम :

             क) मासिक रु ६५० !— मा ६० किस्ता पश्चात एकमुस्ट भुक्तानी रु ५०,००० !—
             ख) मासिक रु १२५० !— मा ६० किस्ता पश्चात एकमुस्ट भुक्तानी रु १,००,००० !— 
             ग) मासिक रु २५०० !— मा ६० किस्ता पश्चात एकमुस्ट भुक्तानी रु २,००,००० !— 
             घ) मासिक रु ३७५० !— मा ६० किस्ता पश्चात एकमुस्ट भुक्तानी रु ३,००,००० !— 
             ङ) मासिक रु ५००० !— मा ६० किस्ता पश्चात एकमुस्ट भुक्तानी रु ४,००,००० !— 
             च) मासिक रु ६२५० !— मा ६० किस्ता पश्चात एकमुस्ट भुक्तानी रु ५,००,००० !— 
             छ) मासिक रु ७५०० !— मा ६० किस्ता पश्चात एकमुस्ट भुक्तानी रु ६,००,००० !—

  • लक्षित समुह : सबै शेयर सदस्यहरु ।
  • खाता खोल्ने शुल्क : रु १०० ।
  • बचतको बारम्बरता : प्रत्येक महिना ।
  • बचत संकलन बिधि : बचत संकलनकर्ता बाट संकलन गरीने / कार्यालयमै आएर  ।
  • बचतको निस्सा तथा प्रमाण : चेकबुक / भुक्तानी पूर्जा / पासबुक /  बचत खाता बिबरण ।
  • बचत अवधी : ५ वर्ष सम्म वा ६० किस्ता  ।
  • न्युनतम मौज्दात : रु ६५० ।
  • अधिकतम मौज्दात : रु ७५०० ।
  • बचत फिर्ता : ६० किस्ता पश्चात एकमुष्ठ  ।
  • बचत फिर्ताका लागी आवश्यक कागजात : चेकबुक / भुक्तानी पूर्जा / पासबुक
  • खाता बन्दी : प्रति महिना १ / १ किस्ता गरि ६० किस्ता पश्चात ।
  • खाता बन्दी शुल्क : रु २५०।

बिशेष व्यवस्था : यस्तो बचतमा प्रति महिना १ मात्र किस्ता बचत गरिने छ । यदि सो भन्दा बढि पटक बचत गरेको भए त्यस्तो किस्तालाई अर्को किस्तामा गणना नगरिने तर अन्त्यमा एकमुष्ट दिनुपर्ने रकममा त्यो रकम पनि जोडेर बचत फिर्ता दिईनेछ । कुनै महिनाको बचत जम्मा गर्न छुटेमा पनि हर्जना वा विलम्ब शुल्क नलगाईने  तर ६० महिनामा पाउने बचतलाई ६१ औँ महिनामा मात्र फिर्ताको माग दाबी गर्न पाईनेछ । अन्यथा माग दावीको निवेदन दर्ता हुँनेछैन ।